Logo
१२ बैशाख २०८१, बुधबार
(May 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजकुमार ह्यारी र मर्केलको विवाह समारोहमा प्रियंका चोपडाको यस्तो लुक (हरौँ तस्विरहरु)

ब्रिटेनका राजकुमार ह्यारी र अमेरिकी नायिका मर्केलको शानिबार आयोजित विवाह समारोहमा प्रियंका चोपडा सहभागी भइन् । मर्केलकी साथी भएको नाताले उनी उक्त शाही विवाहमा उपस्थित भएकी हुन् ।विवाहको निम्तो कार्डमा ड्रेस कोड निर्धारण गरिएको थियो जस अनुसार महिला स्कर्टमा उपस्थित हुनपर्नेछ ।

यस्तै महिलालाइ fascinator वा ह्याट लगाउने सल्लाह पनि दिइएको थियो ।त्यसै अनुसार उनी दिउँसो आयोजना भएको विवाहमा  lavender Vivienne Westwood को स्कर्टमा देखिएकी थिइन् जसमा उनल fascinator ह्याट लगाएकी थिइन् । यद्यपी, यसका ह्याट लगाउनका लागि शर्त भने लागू गरिएको थिएन । यस्तै, फ्रोगमोर हाउसमा बेलुका आयोजित रिसेप्सन पार्टीमा भने प्रियंकाले न्यूड गाउन रोजेकी थिइन् ।

प्रकाशित मिति: May 20, 2018

प्रतिक्रिया दिनुहोस्