Logo
११ बैशाख २०८१, मंगलबार
(May 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् त्यस्तो राशी, जससँगको प्रेम र वैबाहीक सम्बन्ध लामो समय टिक्दैनन

काठमाण्डौँ : ज्योतिष शास्त्रका अनुसार हरेक व्यक्तिको नेचर उसको राशीसँग प्रभावित हुन्छ । केही राशीहरुको बिच मित्रताको सम्बन्ध राम्रो हुन्छ भने अर्को तर्फ केही राशीहरु बिच नराम्रो पनि हुने गरेको शास्त्रमा उल्लेख गरिएको छ ।
जुन जुन राशीहरुको नेचर एक अर्काबाट फरक हुन्छ त्यस्ता राशी भएका व्यक्ति यदी कसैसँग विबाह बन्धन वा प्रेम सम्बन्धमा हुन्छन  भने त्यो सम्बन्ध धेरै दिन सम्म टिक्दैन ।

प्रेम वा वैबाहीक सम्बन्ध धेरै दिनसम्म नटिक्ने राशीहरु : 

मेष र कर्कट राशी

मेष राशी भएका व्यक्ति लाइफमा प्रेक्टिकल हुन्छन् र कर्कट राशीभएकाहरु इमोशनल। यीनै कारण यी दुई राशीभएका व्यक्ति बिच यदी प्रेम सम्बन्ध छ भने त्यो धेरै दिन सम्म टिक्दैन ।

कुम्भ र कर्कट

कुम्भ राशीभएका व्यक्ति हरेक मामलामा एक्टिव हुन्छन् , त्यही कर्कट राशी भएकाहरु अलिक मूडी हुन्छन् । दुवै राशीका प्राथमिकताहरु फरक हुन्छन् ,त्यसैले मिल्दैनन् ।

सिंह र वृष

वृष राशीका मानिसहरु आफू सिक्योर लाइफ बाचन चाहन्छन् । जबकी सिंह राशीभएकाहरु हरेक समय रिस्क लिन तयार रहन्छन् ।यसैकारण यी दुवै राशीहरुको बिच मेल हुदैँन ।

वृश्चिक र मेष

यी दुवै राशीका मानिसहरुलाई फ्रीडम मन पर्छ । कुनै पनि बाँधा बन्धन यीनीहरुलाई मन पदैँन ।जस कारण यीनीहरु यदी प्रेम सम्बन्ध छ भने त्यो धेरै दिन सम्म टिक्दैँन। ।
कुम्भ र वृष

कुम्भ राशीभएका व्यक्ति आफ्नो विचार खुलेआम रखन मन पराउछन् ।जबकी वृषभ राशीहरुलाई यस्तो गरेको मन पदैँन । त्यसैले यी दुईको बिच कलह हुन्छ ।

मिथुन र कन्या

मिथुन राशीभएकाहरु सधैभरी कुनै न कुनै कुराको लागि असमन्जसको स्थितिमा हुन्छन् भने कन्या राशीभएकाहरु कुनै पनि बिषयमा तुरुन्तै निर्णय लिन्छन् ।

प्रकाशित मिति: May 20, 2018

प्रतिक्रिया दिनुहोस्