Logo
१२ बैशाख २०८१, बुधबार
(May 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कान्समा सोनमको मेहन्दीको चर्चा ( हेरौं फोटो फिचर )

काठमाण्डौँ : फेसेनेबल बलिउड नायिका सोनम कपुर आफ्ना प्रेमी आनन्द आहुजासंग वैवाहिक बन्धनमा बाँधिएको केहि समय मात्रै भएको छ । 

सोनमले विवाहमा लगाएको हातको मेहन्दीको रंगपनि अहिलेसम्म बाँकि नै छ । विवाह भएको करिब २ हप्ता पछि सोनम कान्स चलचित्र महोत्सबमा पुगेकी थिइन् ।

उक्त चलचित्र महोत्सबमा यस पटक सोनमको हातको मेहेन्दीको पनि निकै चर्चा भएको थियो । विदेशी फोटोग्राफरले उनको मेहेन्दी निकै फोकस गरेको चर्चाले अहिले बलिउड तातेको छ ।

प्रकाशित मिति: May 20, 2018

प्रतिक्रिया दिनुहोस्