Logo
१५ चैत्र २०८०, बिहीबार
(May 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसपालीको ईदमा सलमान खान आउँदैछन् ‘रेश थ्री’ का साथ

काठमाण्डौँ : रेमो डेसुजा निदेशित सलमान खानले अभिनय गरेको चलचित्र ‘रेश थ्री’ को प्रोमो सार्वजनिक गरीएको छ । सार्वजनिक गरिएको प्रोमो निकै धमकेदार रहेको छ ।

चलचित्र ‘रेश’ को दुई सिक्वेल सुपरहिट भएपछि ‘रेश थ्री’ बनेको हो । ‘रेश थ्री’ मा सलमान सहित अनिल कपुर, ज्याकलिन, बबी देवल, डेजी शाह, साक्वि शलिम र फ्रेडी दारुवालाको मुख्य भूमिका रहेको छ ।

फिल्म सलमान खान फिल्मस र टिप्स ईन्डष्ट्रिज लिमिटेडको संयुक्त निर्माणमा बनेको चलचित्र ‘रेश ३’ लाई ईदमा रिलिज हुने भनिएको छ ।

प्रकाशित मिति: May 16, 2018

प्रतिक्रिया दिनुहोस्