Logo
७ बैशाख २०८१, शुक्रबार
(May 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कैलाली जिल्ला खुला दिसामुक्त घोषणा

धनगढी : प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले समृद्धि र विकासको लक्ष्य पूरा गर्न सरसफाइ उत्तिकै महत्वपूर्ण हुने बताएका छन् । कैलाली जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न आज आयोजित कार्यक्रममा उनले खुला दिसामुक्त घोषणासगै अव पूर्ण सरसफाइ अभियानमा लाग्नु पर्ने बताए । खानेपानी तथा सरफाइ डिभिजन कार्यालय कैलालीका प्रमुख नारायणप्रसाद काफ्लले जिल्लाका १ लाख ५२ हजार घरधुरीमा शौचालयको पहुँच पुगेपछि खुला दिसामुक्त घोषणा गरिएको बताए ।

प्रकाशित मिति: May 13, 2018

प्रतिक्रिया दिनुहोस्