Logo
७ बैशाख २०८१, शुक्रबार
(April 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिक्स प्याक्स ‘ऐब्स’ बनाउँन घरमै गर्नुस् केही नियमीत कसरत (भिडियो सहित)

हरेक युवालाई सिक्स प्याक्स बनाउँने रहर हुन्छ । कति युवाहरु त बाँलीबुड हिरोको सिक्स प्याक्स ऐब्सबाला फोटो राखेका हुन्छ र त्यसतै आफू पनि बन्न चाहन्छ । सबै युवाहरु ऋतिक रोशन या सलमान खान जस्तो 6-8 पैक प्याक्स बनाउँन चाहन्छन् ।

सिक्स प्याक्स ऐब्सं बनाउँनाले तपाईको शरीर आकर्षक देखिनुको साथै तपाईको पेटको तत्लो भागमा रहेको मान्सपेशी पनि बलियो हुने गर्दछ । जब सिक्स प्याक्स ऐब्स बनाउँने कुरा आउँछ तब मानिसहरुको मनमा जिम बाहेक अरु कुनै उपाय आउँदैन ।

तर, जिममा गएर वोर्क आउट मात्रै गरेर सिक्स प्याक्स ऐब्स बन्छ भन्ने छैन् । तपाँई सजिलै तरिकाले घरमा पनि सिक्स प्याक्स ऐब्स बनाउँन सक्नुहुनेछ । केही यस्ता कसरहरु जसको नियमीत प्रयोगले तपाई जिम नगएर पनि घरमै सिक्स प्याक्स ऐब्स बनाउँन सक्नु हुनेछ ।

1. फलैंक्स

2. लेग लिफ्ट

3.बाईसाइकिल

4. लेग साइड लिफ्ट्स

प्रकाशित मिति: Apr 27, 2018

प्रतिक्रिया दिनुहोस्