Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले प्रदेश ५ को प्रदेशसभालाई सम्बोधन गर्ने

बुटवल : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । यसका लागि पर्सि प्रदशेसभाको आकस्मिक बैठक बोलाइएको छ ।

प्रधानमन्त्री ओली बुद्ध जयन्तीको मूल समारोहमा सहभागी हुन लुम्बिनी आउँदैछन् । त्यही अवसरमा प्रदेशसभालाई पनि सम्बोधन गर्ने भएका हुन् ।

यसअघि २१ मा बैठक बस्ने तय भएको थियो । प्रधानमन्त्री ओलीले बैशाख १६ गते बिहान ९ बजे सम्बोधन गर्ने प्रदेशसभाका सचिव मानबहादुर बिकले जानकारी दिए ।

प्रकाशित मिति: Apr 27, 2018

प्रतिक्रिया दिनुहोस्