Logo
१२ बैशाख २०८१, बुधबार
(April 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्मार्टफोन कम्पनी samsung लाँन्च गर्यो Galaxy J2 2018 

स्मार्टफोन कम्पनी सैमसन्गले  स्मार्टफोन Galaxy J2 2018  लाँन्च गरेको छ । यसको मुल्य 8,190 रुपयाँ आइ सी रहेको छ । यसको बिक्री 27 अप्रैलबाट शुरू हुने भएको छ । ब्लैक, गोल्ड र पिंक गरी यो फोन तीन कलरमा तपाईलाई उपलब्ध हुने छ । Galaxy J2 2018 को खरीदारीका लागि यूजर्सलाई भारतमा कैशबैक दिइने छ जुन जियोको प्लानमा रहेको छ ।

यसका लागि 198 या 299 को रिचार्ज गर्नुपर्ने छ । भारतमा यदी तपाईले १० ओटा रिचार्ज गर्नु भयो भने कस्टमर्सलाई एक्स्ट्रा 10GB 4G डाटा उपलब्ध हुनेछ । उक्त स्मार्टफोनले डुअल सिम सपोर्ट गर्छ । Galaxy J2 2018 मा ५ इंचको सुपर एमोलेड एचडी डिस्प्ले राखिएको छ । यसका साथै 2GB रैम  र इंटरनल मेमोरी 16GB रहेको छ । यदी तपाईलाई जरुरी छ भने यसमा तपाईले 256GB सम्मको मेमोरी कार्ड लगाउँन सक्नु हुनेछ । फोटोग्राफीका लागि 8 मेगापिक्सलको रियर कैमरा पनि रहेको छ । सेल्फीका लागि 5 मेगापिक्सलको फ्रंट कैमरा यसमा राखिएको छ ।

प्रकाशित मिति: Apr 27, 2018

प्रतिक्रिया दिनुहोस्