Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्तनपानले आँमा र नवजात शिशुलाई हुनेछन् यी महत्वपूर्ण फाइदाहरु

ब्रेस्ट फीडिंग वा स्तनपान नवजात शिशुहरुका लागि सबै भन्दा महत्वपूर्ण आहार मान्न्छि । स्तनपानबाट आमा र शिशु फाइदा हुने गरेको जानकारहरुले दाबी गरेका छन् । ब्रेस्टफीडिंग केवल शिशुको लागि जरुरी होइन यसले आमालाई पनि उति नै फाइदा गर्छ । ब्रेस्टफीडिंगका कारण नवजात शिशुलाई शुरुको ६ महिना सम्म पोषक तत्व मिल्ने गर्दछ । स्तनपानबाट प्राप्त पोषक तत्वले शिशुको शरीरमा रोगप्रतिरोधात्मक क्षमताको विकास हुन्छ जसले बच्चा कम बिरामी हुने गर्दछ ।

’अमेरिकन एकैडमी आँफ पीडियाट्रिक्स’का अनुसार नवजात शिशुलाई ६ महिना सम्म आँमाको दुध खुवाउनाले बच्चा समेत आँमाको शरीर पनि स्वस्थ्य रहने गरेको छ । स्टोमक वायरस, श्वसन संबंधी समस्या लगायतका संक्रमणबाट स्तनपान गरर्ने शिशु र आँमा टाडा नै हुन्छ । अध्ययनले यसलाई प्रमाणित गरेको छ ।

तनपानबाट बञ्चिीत शिशुमा विभीन्न किसीमका एलर्जी हुने गरेको पाइएको छ । रिसर्चहरुमा स्तनपान गर्ने बच्चाको बौद्धिक क्षमता धेरै राम्रो पाइएको छ । ब्रेस्टफीडिंगले आँमा रहेका तनावहरु कम हुने गरेको पाइएको छ साथै बच्चामा हुनेगरेको मोटोपनको समस्या पनि न रहने अध्ययनले बताउ छ । यसले कुनै किसीम को कैन्सर हुनबाट बचाउँ छ ।

प्रकाशित मिति: Apr 19, 2018

प्रतिक्रिया दिनुहोस्