Logo
१५ चैत्र २०८०, बिहीबार
(April 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लालीगुराँस टिप्ने क्रममा रुखबाट लडेर एकको मृत्यु

बैतडी : रुखबाट लडेर बैतडीमा बिहिबार लालीगुराँस टिप्ने एक जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डिलासैनी–१ परिगाउँका सात वर्षीय राजेन्द्र धामी रहेका छन् । बिहिबार बिहान घर नजिकैको वनमा लालीगुराँस टिप्ने क्रममा राजेन्द्र रुखबाट एक्कासि लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय मोहनसिंह धामीले बताएका छन् ।

प्रकाशित मिति: Apr 12, 2018

प्रतिक्रिया दिनुहोस्