Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फरक धारमा निर्मित “आगो” को पप म्यूजिक भिडियो सार्वजनिक

काठमाडौ : पल्लव प्रकाश र मेलिना राई आधुनिक गीत “आगो ” म्यूजिक भिडियो सार्वजनिक भएको छ । आधुनिक गीत “आगो ” म्यूजिक भिडियोलाई बहुचर्चित युट्यूव च्यानेल Budha Subba Digital मार्फत वाहिर ल्याइएको हो। अमीर गजमेरद्वारा निर्देशित यस भिडियोमा मोडल बिक्रम गजमेर , सम्पदा र बिनिताले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् ।

विल्कुलै फरक धारमा निर्मित “आगो” पप म्यूजिक भिडियोमा संगीतकार सगर साईलो को संगीत रहेको छ। त्यस्तैगरी राजु बस्यालको शब्द र चांद सिङको एरेञ्जरमा तयार पारिएको भिडियोलाई सुशिल न्यौपानेले सम्पादन गरेका हुन् भने उत्सव दाहालले छायांकन गरेका छन्।

हेर्नुस भिडियो :

प्रकाशित मिति: Apr 4, 2018

प्रतिक्रिया दिनुहोस्