Logo
६ बैशाख २०८१, बिहीबार
(March 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उम्लिदै गरेको तेलबाट निस्किने आगोको ढिस्कोले आर्शिवाद ! (भिडियो सहित)

तराई–मधेशमा थरी–थरीका रितिरिवाजहरु रहेका छन् । जस अन्तरगत भगतई पनि एक हो । सुनसरीको बसन्तपुर अन्तरगत शिशुवा धरर्मपुरमा केहि दिन अघि गज्जवको एउटा रितिरिवाज देखियो । भगवानको पुजाका क्रममा स्थानिय दरुपलाल मेहताले भगतई खेल्न थाले र उनले उम्लिदै गरेको तेल पिइउदै आगोको ढिस्को निकाल्न थाले र सर्वसाधारणहरुले उक्त आगोबाट आर्शिवार्द समेत दिन थाले ।

स्थानिय महेन्द्र मेहताका अनुसार मधेशी समाजमा भगताईको आर्शिवाद लिनु भगवानको आर्शिवाद लिनु सरह मानिन्छ । देवता नै उक्त भगतको शरिरमा आएको भन्ने मान्यता हुन्छ र सर्वसाधारणले सहजै उम्लिदै गरेको तेलबाट बनेको आगोले आर्शिवाद लिने गरेका हुन्छन् ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति: Mar 21, 2018

प्रतिक्रिया दिनुहोस्