Logo
८ बैशाख २०८१, शनिबार
(March 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारीको सपथ माथि संसदमा उठ्यो प्रश्न

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको सपथग्रहणमाथि प्रश्न उठेको छ । बैठकमा राष्ट्रपति भण्डारीको सपथग्रहणमाथि नेमकिपाका सांसद प्रेम सुवालले प्रश्न उठाएका हुन् ।

विशेष समयमा सभामुखले दिएको समयमा बोल्दै सांसद सुवालले सर्वोच्चबाट राजीनामा गरेका पूर्वप्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको ५ वटा जन्ममिति रहेको बताँउदै राष्ट्रपतिले लिएको सपथ अबैध रहेको जिकिर गरे ।

उनले भक्तपुरमा भू–माफियाले सार्वजनिक पोखरी भूमाफिया र मालपोत कर्मचारी मिलेर सिध्याएको भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह समेत गरे ।

प्रकाशित मिति: Mar 16, 2018

प्रतिक्रिया दिनुहोस्