Logo
१३ बैशाख २०८१, बिहीबार
(March 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिभुवन विमानस्थलमा एक विमानमा आगलागी, यात्रु भित्रै

काठमाडौँ : त्रिभुवन विमानस्थलमा ढाकाबाट आएको युएस बंग्लाको एक विमानमा आगलागी भएको छ । उक्त विमानमा लागेको आगो निभाउने प्रयास भइरहेको छ ।

उक्त विमानभित्रका यात्रुलाई उद्धार गर्ने प्रयास जारी रहेको सुरक्षाकर्मीहरुले बताएका छन् । आगो निभाउने प्रयासमा रहेका सुरक्षाकर्मीहरुका अनुसार ठूलो हताहतीको आशंका गरिएको छ ।

प्रकाशित मिति: Mar 12, 2018

प्रतिक्रिया दिनुहोस्