Logo
१५ चैत्र २०८०, बिहीबार
(March 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री पोखरेलले प्राप्त गरे विश्‍वासको मत

दाङ : प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत पाएका छन् । प्रदेशसभाको आइतबारको बैठकमा पोखरेलको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १८ मत परेको छ ।

एमाले प्रदेशसभा संसदीय दलका नेता पोखरेल माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको समृद्धि र राजधानीका विषयमा चर्चा गर्दै विश्वसको मत मागेका थिए ।

प्रकाशित मिति: Mar 11, 2018

प्रतिक्रिया दिनुहोस्