Logo
१२ बैशाख २०८१, बुधबार
(February 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुन्डा नाइके पुनको शव बुझ्न परिवारबाट अस्वीकार

काठमाडौं : प्रहरीको इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनको शव बुझ्न परिवारले अस्वीकार गरेका छन् । पुनको शवलाई पोस्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिए पनि परिवारका सदस्य अस्पताल आउन नमानेपछि पोस्टमार्टम हुन सकेको छैन् ।

रुपन्देहीको देवदह नगरपालिकामा बस्दै आएकी मनोजकी श्रीमतीले शव बुझ्न अस्वीकार गरेकी छिन् । बुधबार बिहान रुपन्देहीको देवदह नगरपालिका विजयपुर ४ मा प्रहरी इन्काउन्टरमा पुन र आले मारिएका थिए ।

प्रकाशित मिति: Feb 21, 2018

प्रतिक्रिया दिनुहोस्