Logo
८ बैशाख २०८१, शनिबार
(February 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरामा बम विस्फोट, प्रहरी र पत्रकार घाइते

कास्की : कस्कीको विजयपुरमा बम विष्फोट भएको छ । बम विस्फोटमा परि दुईजना घाइते भएका छन् । पोखराको विजयपुरमा मंगलबार बिहान साढे ११ बजेपछि बम विस्फोट भएको हो ।

विस्फोटनमा परि रेडियो गण्डकीका स्टेशनका म्यानेजर तथा पत्रकार घनश्याम पाण्डे घाइते भएका हुन् । उनी प्रेस सेन्टर कास्कीका उपाध्यक्ष समेत हुन् ।

टाउको र घाँटीमा चोट लागेको र गण्डकी मेडिकल कजेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Feb 20, 2018

प्रतिक्रिया दिनुहोस्