Logo
६ बैशाख २०८१, बिहीबार
(February 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री डोरमणि पौडेलद्वारा सपथ ग्रहण

हेटौँडा : प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले सो प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई आयोजित समारोहमा पद र गोपनीयताको शपथ गराएका छन् ।

प्रदेश नं ३ मा बहुमत ल्याएको एमालले सरकार गठनको दागी गर्दै पत्र बुझाएपछि आइतबार साँझ प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पदमा नियुक्ति गरेका थिए । नेकपा एमालेका तर्फबाट मकवानपुर–१ ख बाट निर्वाचित भएकाले प्रदेश नं ३ को संसदीय दलका नेता हुन ।

प्रकाशित मिति: Feb 12, 2018

प्रतिक्रिया दिनुहोस्