Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निराजन र एलिसाको ‘झ्याई झ्याई’ हेरौ भिडियोमा

काठमाडौँ : गायिका सरु राई सरस्वती को आवाजमा झ्याई झ्याई बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समयमा निकै नै नयाँ नयाँ गीत सङ्गीत आउने क्रममा यो गीत एकदमै फरक र अलगधार शैलीको बनेको देखिन्छ ।
गीतमा शब्द तथा सङगीत पनि स्वयम सरु राई सरस्वती रहेको छ । गीतलाई एरेन्ज भने प्रदिप जोशीले गरेका छन् ।
युवराज वाइवाको निर्देशन उत्सव रसाइलीको छायाँकन तथा निशान घिमिरेको सम्पादन रहेको उक्त गीतको भिडियोमा निराजन र एलिसालाई देख्न सकिन्छ ।

गीतको शब्द तथा सङ्गीत अनुसार निराजन र एलिसाले अभिनयमा साथ दिन सफल भएका छन् । फरक धारको यस गीत सबै दर्शक तथा स्रोताले मन पराउने आशा निर्माण टिमले लिएको छ ।यस गीतको शब्द तथा सङ्गीत पनि फरकधारको रहेकाले दर्शकले नरुचाउनेमा दुइमत छैन् । प्रस्तुत गीतलाई बधाई तथा शुभकामना ।

प्रकाशित मिति: Feb 6, 2018

प्रतिक्रिया दिनुहोस्