Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिरबाट खसेको ढुंगाले लागेर चिनियाँ इन्जिनियरको मृत्यु

दोलखा : भिरबाट खसेको ढुंगाले लागेर सोमबार एकजना चिनियाँ इन्जिनियरको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० बर्षीय सुन लिङ लङ रहेका छन् ।

घटना दोलखा स्थित दिगु लामाबगरमा भएको हो । उनी उपल्लो तामाकोशी जलविद्युत आयोजनामा कार्यरत चिनियाँ इन्जिनियर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jan 29, 2018

प्रतिक्रिया दिनुहोस्