Logo
४ बैशाख २०८१, मंगलबार
(January 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नरेन्द्र मोदीको अन्तरवार्ता : ‘भारत अब त्यो भारत रहेन’ (भिडियो सहित)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई अब विश्वले पुरानै भारतको रुपमा हेर्न नमिल्ने बताएकाछन् । भारतीय न्यज च्यानल जी न्यूूजलाई अन्तरवार्ता दिदै मोदीले भारत विश्वको प्रमुख राष्टहरु मध्ये एक बनिसकेको दावी गरे ।

जी न्यूजका सम्पादक सुधिर चौधरीसँगको अन्तरवार्तामा मोदीले नेपाललगायतका देशसँग समेत भारतले नयाँ तरिकाबाट दोस्ती गर्ने पक्रियामा कृयाशिल रहेका बताए ।

हेर्नुस् पुरै अन्तरवर्ता : 

प्रकाशित मिति: Jan 19, 2018

प्रतिक्रिया दिनुहोस्