Logo
१२ बैशाख २०८१, बुधबार
(January 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युत् चोरी गर्ने क्रममा करेन्ट लागेर एकको मत्यु

लहान : विद्युत् चोरी गर्ने क्रममा करेन्ट लागेर आइतबार राति एक युवकको मत्यु भएको छ । सिरहाको सुखिपुर नगरपालिका–४ पोखरभिण्डा निवासी २३ वर्षीय गोविन्द यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरमा बिजुली बत्ती बाल्नका लागि हुकिङ गर्ने क्रममा अचानक एक फेज तार चुँडिएर करेन्ट लाग्दा यादवको तत्काल मृत्यु भएको प्रत्यक्षदर्शीले बताए ।

प्रकाशित मिति: Jan 15, 2018

प्रतिक्रिया दिनुहोस्