Logo
१३ बैशाख २०८१, बिहीबार
(January 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुन्तीदेवी बुढाथोकीको ८८ वर्षको उमेरमा निधन

झापा, बनियानी : झापामा महिला जागरण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने एक समाजिक अगुवाको निधन भएको छ । भद्रपुर–८ स्थित आफ्नै निवासमा बुधबार कुन्तीदेवी बुढाथोकीको ८८ वर्षको उमेरमा निधन भएको हो ।

बहुदल आएपछि बुढाथोकीले झापामा महिला जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन । कुन्तीदेवीका पिता रणकेशर बुडाथोकी प्रजातान्त्रिक आन्दोलनका सेनानी थिए । कुन्तीदेवीका तीन छोरीहरु छन् ।

कुनै पनि पार्टीमा आबद्ध नभई उनी झापा स्थित स्थानिय महिलाहरुमा जनजागरण गर्न निकै महतवपुर्ण भुमिका खेलेकी थिइन ।

प्रकाशित मिति: Jan 10, 2018

प्रतिक्रिया दिनुहोस्