Logo
७ बैशाख २०८१, शुक्रबार
(December 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपालाई पराजित गर्दे सर्लाही ४ मा कांग्रेसका अमरेश विजयी

सर्लाही ४ मा नेपाली कांग्रेसका उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् । उनी १५३९ मतान्तरले विजयी भएका हुन् ।

उनले २९६७५ मत पाएका छन् भने राजपाका उम्मेदवार राकेश कुमार मिश्रले २८१३६ मत प्राप्त गरेका छन् । प्रतिनिधि सभातर्फ ४ सिट भएको सर्लाहीमा यसपटक कांग्रेसले १ सिट मात्र जितेको छ।

प्रकाशित मिति: Dec 12, 2017

प्रतिक्रिया दिनुहोस्