Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दश हजार मतान्तरले फोरम अध्यक्ष उपेन्द्र यादव निर्वाचित

सप्तरी, । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव दश हजार ४६ मतान्तरले विजयी भएका छन् ।

सप्तरी क्षेत्र नं. २ बाट राजपा, फोरम र कांग्रेसका संयुक्त उम्मेदवार यादवले २१ हजार छ सय २० मत ल्याई विजय हासिल गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनका उमेश यादवले ११ हजार पाँच सय ७४ मत ल्याएका छन् ।

प्रकाशित मिति: Dec 9, 2017

प्रतिक्रिया दिनुहोस्