Logo
७ बैशाख २०८१, शुक्रबार
(June 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा ‘स्टीलबर्ड हेलमेट’ को प्रवेस

काठमाण्डौं । पुरानो तथा गुणस्तरिय हेलमेट उत्पादक स्टीलबर्ड अव नेपाली बजारमा पनि पाइने भएको छ । हाइटेक इण्डिया लिमिटडले आफनो स्टीलबर्ड हेलमेट उत्पादनलाई नेपाली बजारमा प्रवेश गराएको हो । स्टीलबर्डले एक प्रेश विज्ञप्ती जारी गर्दे सार्क देशहरुवीच भएको सझदारी अनुसार नेपाली बजारमा स्टीलबर्ड हेलमेटलाई उतारिएको जनाएको छ ।

पिआर अफिसर जिमि भारद्धाजद्धारा जारी गरिएको उक्त बिज्ञप्तीमा भनिएको छ “नेपालमा दुई पग्रे उच्च ग्रहाक संख्याको सुरक्षा ख्याललाई मध्यनजर गर्दे स्टीलबर्डले नेपाली बजारमा प्रवेस गरेको हो ।” स्टीलबर्ड हेलमेटको सबै किसिमका मोडेलहरु तथा रेन्जलाई नेपाली बजारमा प्रवेशगराईएको बिज्ञप्तीमा भनिएको छ ।

स्टीलबर्ड हेल्मेटका बिभिन्न मोडेलहरु बिश्वको ५० भन्दा बढी देशहरुमा बिक्रि बितरण हुदै आएका छन भने बिश्वमा निकै प्रसिद्ध निर्माता कम्पनी बीआइएफएफईको प्रवाधिक सहयोगमा स्टीलबड हेलमेटको निर्माण गरिन्छ ।
गोलेबल ग्रुप हेड सेल्स एण्ड मार्केटिग शैलेन्द्र जैनको भनाई उदृत गर्दे बिज्ञप्तीमा भनिएको छ “नेपाली बजारमा स्टीलबर्ड हेलमेटको उपस्थिती पहिलादेखि थियो, तर अप प्रत्यक्ष रुपमा नेपाली बजारमा प्रवेश गराइएको छ, नेपालमा दुई पाग्रे सवारी साधन चालकको चाप र सुरक्षा स्थिीलाई ख्याल गर्दे स्टीलबर्ड हेलमेटलाई नेपालीबजारमा प्रवेस गराइएको हो ।

प्रकाशित मिति: Jun 8, 2017

प्रतिक्रिया दिनुहोस्