Logo
१३ बैशाख २०८१, बिहीबार
(May 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाहुबली–२ का ‘भल्लालदेव’ देख्दैनन् एक आँखा

मुम्बई । बलिउडमै इतिहास रच्न सफल चर्चित बलिउड फिल्म बाहुबली–२ का चर्चित कलाकार भल्लालदेव (राना दग्गुबत्ती) एक आँखा नदेख्ने गरेको खुलासा भएको छ ।

देब्रे आँखा बन्द गरेको खण्डमा उनी केही पनि देख्दैनन् । उनले सानामो सल्यक्रिया गरेपनि आँखा बचाउन सकिएन । डाक्टरको हौसलाले मात्रै उनी अगाडि बढेको बताउँछन् ।

फिल्ममा पहलमानका भूमिकामा देखा परेका भल्लाले हालै दिएको अन्तर्वार्तामा यस कुराको खुलासा गरेका छन् । उनले आफ्नो दायाँ आँखाले काम नगर्ने गरेको बताए । उनकाअनुसार एक व्यक्तिले उनलाई आँखा दान गरेपनि त्यसले काम गरेन ।

 

प्रकाशित मिति: May 3, 2017

प्रतिक्रिया दिनुहोस्