Logo
८ बैशाख २०८१, शनिबार
(May 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुगन्धा मिश्राले कपिल शर्मा शोका यी हास्यकलाकारसँग विवाह गर्दै

एजेन्सी, कपिल शर्मा शो आजकाल विवादै विवादले घेरिएको छ तर यस कार्यक्रमसँग सम्बन्धित खुसीको समाचार सार्वजनिक भएको छ । सुगन्धाले भनेपछि नै संकेत कपिल शर्माको कार्यक्रममा आएको रिपोर्टले बताएको छ ।

कपिल शर्मा शोकी ‘जुडेवाली’ शिक्षक सुगन्धा मिश्राले अन्ततः आफ्नो लागि पार्टनरको खोजी गरेकी छिन् । यदि रिपोर्टलाई मान्ने हो भने सुगन्धाले संकेत भोसले, डाक्टर तथा हास्यकलाकार, सँग विवाह गर्दैछिन् जसले द कपिल शर्मा शोमा आफ्नो प्रस्तुती दिने गर्दछन् ।

यद्यपी, यसबारे केही आधिकारीक पुष्टि भने भएको छैन । भारतीय स्रोतले दाबी गरे अनुसार सुगन्धा र संकेत गत एक वर्षदेखि प्रेम सम्बन्धमा भएको र चाँडै नै विवाह बन्धमा बाँधिन लागेका छन् ।

प्रकाशित मिति: May 1, 2017

प्रतिक्रिया दिनुहोस्