Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन्तली र धुर्मुसले यसरी खेले  होली

काठमाडौँ । भूकम्पपछि लामो समय समाजिक कार्यमा लागेका कुञ्जना घिमिरे ‘सुन्तली’ र सीताराम कट्टेल ‘धुर्मुस’ले आइतबार आफ्नै घरमा होली खेलेर रमाइलो गरेका छन् ।

उनीहरु महोत्तरीमा निर्माण भइरहेको एकीकृत मुसहर बस्तीको ७० प्रतिशत काम सकेर होलीका लागि काठमाडौं आइपुगेका हुन्। आइतबार आफ्नै घरमा छोरी सुबिहानी र मेरी बास्सैका कलाकारहरुका साथमा होली मनाइरहेका छन्।

हेरौँ सीताराम कट्टेलले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका केही तस्बीरहरुः

प्रकाशित मिति: Mar 13, 2017

प्रतिक्रिया दिनुहोस्