Logo
७ बैशाख २०८१, शुक्रबार
(March 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोडलिङमा करिअर बनाउदै बुढाथोकी

काठमाडौं, २१ फागुन । मोडलिङ क्षेत्रमा आफ्नो करिअर बनाउन उद्धत कमल बुढाथोकी कालाकारीतामा लागेको १३ वर्ष भयो ।

आधुनिक, रोइला, तिज गितमा मोडलिङ गरिसकेका बुढाथोकि यतिबेला यही क्षेत्रमा आफ्नो करिअर स्थापित गर्न सघर्षरत छन् । उनले हालसम्म ८ वटा एल्वममा मोडलिङ गरिसकेका छन् ।

नेपाल पुलिस क्लवको संस्कृत विभागमा अबद्ध भई काम गरिरहेका उनको चाहाना मोडलिङ क्षेत्रबाट माथी उठ्ने छ । मोडलिङकै क्षेत्रमा काम गर्दा नेपालका करिब ५० जिल्ला र दुईदर्जन देशहरु घुम्न सफल बुढाथोकीले आफ्नो यात्रालाई निरन्तरता दिन सकुन उनलाई शुभकामना ।

प्रकाशित मिति: Mar 4, 2017

प्रतिक्रिया दिनुहोस्