Logo
७ बैशाख २०८१, शुक्रबार
(February 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्गा सेन्चुरीको पहिलो गीति एल्बम ‘मायाको अमृत पिउन देउ’ छिट्टै बजारमा आउदै

काठमाडौं । दुर्गा बिरहीको उत्कृष्ट लय/शब्दमा दुर्गा सेन्चुरीको पहिलो गीति एल्बम “मायाको अमृत पिउन देउ” आज रेकर्डिङ सफल भएको छ ।

दुर्गा सेन्चुरीको पहिलो यो गीत जसमा सुमधुर आवाज मनै छुने भाका अनि मन मुटुमा चसक्क भिज्न पुग्ने शब्दमा सजिएको छ । यो एल्बममा उहाँहरुको अमुल्य भुमिका खेलिरहेको छ ।

गीतमा दुर्गा सेन्चुरी र सपना गाहा मगरको आवाज रहेको छ । शब्द दुर्गा बिरही र दुर्पती मुस्कानको रहेको छ भने लय दुर्गा बिरहीकै रहेको छ । यस गीतलाई एरेन्ज रमेश सेन्चुरीले गरेका हुन् ।

प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोले यस गीतलाई रेकर्डिङ गरेका हुन् । निकै आसा लाग्दो यो गीतको भिडियो सहित छिट्टै बजारमा दर्शक स्रोता माझ लिएर आउने दुर्गा बिरहीले न्यूज अभियानलाई बताए ।

प्रकाशित मिति: Feb 17, 2017

प्रतिक्रिया दिनुहोस्