Logo
६ बैशाख २०८१, बिहीबार
(January 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘किङ’ बन्न निखिल र अनुपको यस्तो फाइट !

काठमाडौं । पौष २९ लाई प्रदर्शन मिति तोकिएकोमा पुनः हेरफेर गर्दै पौष २८ मै रिलिजको घोषणासँगै फिल्म ‘किङ’ को दोश्रो ट्रेलर फालिएको छ ।

ट्रेलरमा लिड कलाकार निखिल उप्रेती, अनुपबिक्रम शआही र वेनिशा हमाल फिचरिङमा छन् । ट्रेलर हेर्दा हिरो निखिल र भिलेन बनेका अनुपबीचको द्वन्द्व फिल्मले बोल्ने भान हुन्छ ।

जसको कारक हुन्छिन्, अभिनेत्री वेनिशा । फिल्मका निर्देशक सबिर श्रेष्ठ हुन् । हिमाल केसीको द्वन्द्व रहेको फिल्मलाई सञ्जय लामाले खिचेका हुन् ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा उल्लेखित कलाकारसँगै प्रज्वलसुजल गिरी, रुपा राना र जगन श्रेष्ठ लिड अभिनयमा छन् ।

प्रकाशित मिति: Dec 27, 2016

प्रतिक्रिया दिनुहोस्