Logo
८ बैशाख २०८१, शनिबार
(December 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिडियो: प्रियंकालाई प्रितको नसा 

priyanka-karki-1काठमाडौं । गायिका मेलिना राई र गायक रेवत राई युगल एल्बम ‘अलग उपहार’ ल्याउने तयारीमा छन् । एल्बम रिलिज अघि नै उनीहरुले एल्बम भित्र रहेको ‘अलिकति प्रितको नशाले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।  भिडियोमा अभिनेत्री प्रियंका कार्कीले अभिनय गरेकी छिन् ।

उनलाई मोडलिङमा जीवन भट्टराईले साथ दिएका छन् । राजिव समरको कोरियोग्राफी रहेको गीतको भिडियो निकेस खड्काले निर्देशन गरेका हुन् । गतिमा विश्वकाजी राईको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ । रोमान्टिक शैलीको यो गीतबाट आफुले निकै आशा राखेको गायिका मेलिनाले बताइन् ।

प्रकाशित मिति: Dec 5, 2016

प्रतिक्रिया दिनुहोस्