Logo
६ बैशाख २०८१, बिहीबार
(December 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्वाइफ्रेन्डलाई ज्योतीको ब्रेक-अप गिफ्ट 

Jyoti Magarकाठमाडौं ।  गायीका ज्योती मगरले आफ्नो ब्वाई फ्रेन्डलाई ब्रेक अप दिएको खुलाएकी छन् । उत्ताउली गायिकाको रुपमा दर्शक श्रोता माँझ चिनिएकी ज्योतीले ट्वाक्क टुक्क रिट्न्स कार्यक्रममा सो कुरा खुलाएकी हुन् । उनले रियल जीवनमा यसो गरिन् वा गरिनन् उनलाई नै थाहा होला । तर ट्वाक्क टुक्क रिट्न्स कार्यक्रममा सहभागी भएकी उनले दर्शकलाई हसाउन भने यसो भनेकी छन् ।

यसै साता प्रसारण भएको यो श्रृखलामा उनले यसो भनेकी हुन् ।  चुट्किलालाई जोक्स बनाएर दृश्य मार्फत पस्किने कार्यक्रम ट्वाक्क टुक्क रिटन्सका प्रस्तोता तथा निर्देशक डिनेश डिसी हुन् । कार्यक्रममा कार्यक्रममा सुरेन्द्र केसी, शिव शंकर रिजाल, महादेब त्रिपाठी ,गोपाल ढकाल लगायतका कलाकारले अभिनय गर्ने गरेका छन् ।

प्रकाशित मिति: Dec 5, 2016

प्रतिक्रिया दिनुहोस्