Logo
१५ चैत्र २०८०, बिहीबार
(September 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टुरिजम् डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न

turism
काठमाडौं । टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडकोे विषेश साधारण सभा मिति २०७३ भाद्र १५ गते बुधबारका दिन सम्पन्न भएको प्रेस विज्ञप्तिमा जनाएको छ ।

सभाले कालिञ्चोक डेभलपमेन्ट बैँक लिमिटेड तथा मातभुमी विकास बैँक लिमिटेडलाई प्राप्ती गर्ने विशेष प्रस्ताव पारित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै प्राप्ती पछि कायम हुन आउने चुक्ता पूँजीको आधारमा शतप्रतिशत अर्थात १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव समेत पारित गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: Sep 1, 2016

प्रतिक्रिया दिनुहोस्