Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रियो ओलम्पिकमा शिरिषको राष्ट्रिय कीर्तिमान

RIO

काठमाण्डौं, २६ साउन । ब्राजिलमा जारी रियो ओलम्पिकमा नेपाली पौडी खेलाडी शिरिष गुरुङले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

स्पोर्ट न्यूज एजेन्सीहरुका अनुसार १०० मि को फ्रि स्टाइलको स्पर्धामा उनले ५७।७६ सेकेन्डमा दूरी पूरा गरी नयाँ कीर्तिमान कायम गरेका हुन् ।

सत्र वर्षीय शिरिषले ४५ पटक भन्दा बढी राष्ट्रिय कीर्तिमान कायम गरिसकेका छन् । उनी नेपालका कुशल पौडीबाज हुन् ।

प्रकाशित मिति: Aug 10, 2016

प्रतिक्रिया दिनुहोस्