Logo
१२ बैशाख २०८१, बुधबार
(July 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मधेशी पुत्र’ नामक सम्प्रादायिक फिल्म आउदै ! हेर्नुस: भिडियो..

Film

काठमाण्डौं । तत्कालिन मधेश आन्दोलनमा अधारित ‘मधेशी पुत्र’ नामक मैथली, हिन्दी र नेपाली गरी तिन भाषामा नयाँ फिल्म रिलिज हुने भएको छ ।

अनुरागी फिल्मस प्र.ली.ले निर्माण गरेको उक्त फिल्मको ट्रेलर भने हामिलाई प्राप्त भएको छ । ट्रेलर हेर्दा फिल्म पुरै “सम्प्रादियक” झै देखिएका छन ।

उक्त फिल्मका निर्मता तथा अभिनेता निराजन मंजितले आफना फेसबुकमा उक्त ट्रेलर सार्वजानिक गरेका हुन । ट्रेलर हेर्दा सम्प्रादायिक झै देखिएपनि निर्मता तथा अभिनेता मंजितले यो फिल्म कुनै द्धवेस फैलाउने नभई बरु अधिकार केन्द्रित भएको बताए ।

हेर्नुस भिडियो: 

प्रकाशित मिति: Jul 30, 2016

प्रतिक्रिया दिनुहोस्