Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महतोले गरे रिर्पोर्टस क्लवको समाचारलाई खण्डन

letter pad.

काठमाण्डौ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूले बोल्दै नबोलेको विषयलाई समाचार बनाएको भन्दै त्यसको खण्डन गरेका छन ।

विहिबार एक बिज्ञप्ती जारी गरि रिर्पोटर्स क्लवमा आफूले बोल्दै नबोलेको कुरा अनलाइन संचारमाध्यमहरुमा पोष्ट भइरहेका भन्दै त्यसको खण्डन गरेका हुन ।

तर रिर्पोर्टस क्लवले यसअघि आफना साक्षत्कारमा महतोले आफूहरुको माग पुरा गर्ने प्रतिवद्धता आए मोर्चा सरकारमा जान तयार रहेको भन्दै समाचार प्रेसित गरेको थियो । भने सोही समाचार प्राय सबै अनलाइन न्यूज पोर्टलहरुमा पोष्ट गरिएका छन ।

प्रकाशित मिति: Jul 29, 2016

प्रतिक्रिया दिनुहोस्