Logo
१५ चैत्र २०८०, बिहीबार
(July 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाबुछोरीको बिहे हुने अनौठो परम्परा

marraig-between-father-and-daighter
दुनियामा कतिपय यस्ता परम्परा हुन्छन् जसका बारेमा सुन्दैमा निकै अप्ठेरो महसुस हुन्छ र लज्जाबोध पनि हुन्छ ।

सायद आफ्नै बुवासँग कुनै पनि महिलाको बिहे हुने भन्ने कुरा सोँच्न पनि नसकिने कुरा हो ।

तर बंगलादेशको एक जनजाति समुदायमा भने पुरुषहरुले आफ्नै छोरीसँग बिहे गर्दछन् ।

बंगलादेशको मन्डी जनजाती समुदायमा यो परम्परा प्रचलित रहेको छ । यहाँका युवतीहरु बच्चैदेखि आफ्ना बाबुसँगै बिहे गरेको सपना देख्छन् ।

किनकी अलिक उमेर बढेपछि उनीहरुको आफ्नै बाबुसँग बिहे गराइन्छ ।

आफुलाई जन्म दिने बुवाको मृत्यु भएर आमाले अर्कै पुरुषसँग बिहे गरेमा पनि छोरीहरुले आफ्नो सौतेलो बुवासँग बिहे गर्दछन् ।

प्राय आफ्नो लोग्नेको उमेरमै मृत्यु भएको खण्डमा महिलाहरुले आफ्नै परिवारको अर्को पुरुषसँग बिहे गर्ने परम्परा यो जातिमा छ ।

जातिका झण्डै २० लाख जनसंख्या छ । यो जनजातिका मानिसहरुलाई गारो भनेर पनि चिनिन्छ ।

एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति: Jul 24, 2016

प्रतिक्रिया दिनुहोस्