Logo
७ बैशाख २०८१, शुक्रबार
(July 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली यूवा निर्देशक अनिलसंग भारतिय निर्देशक शिरिषले मागे ८ करोड क्षतिपुर्ति !

kriti-short movie - newsabhiyan
फेरी यूट्युबमा आयो किर्ती

काठमाण्डौ । केहि समय अघि यूट्युबबाट हटाइएको हिन्दी लघु चलचित्र ‘किर्ती’ पुन: यूट्युबमा आएको छ।

नेपाली लघु चलचित्र ‘बब’को कथा चोरी गरिएको भन्दै हटाइएको करिब १७ दिनपछि फिल्म यूट्युबमा आएको हो ।

सत्यको जीत भयो भन्दै चलचित्रका निर्देशक शिरिष कुन्देरले ‘किर्ती’ यूट्युबमा आएको ट्विट गर्दै जानकारी दिएका हुन् ।

यस्तै उनले नेपाली निर्देशक अनिल न्यौपाने विरूद्ध आफ्नो मानहानी गरेको भन्दै ५ करोड भारू अर्थात ८ करोड नेपाली रूपियाँ बराबरको क्षतिपुर्ति दाबी गर्दै मुद्धा हालेका छन्।

‘किर्ती’ हालसम्म ३१ लाख भन्दा बढी पटक हेरिएको छ ।

भिडियो :-

प्रकाशित मिति: Jul 20, 2016

प्रतिक्रिया दिनुहोस्