Logo
११ बैशाख २०८१, मंगलबार
(July 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इश्क क्लिकमा अध्ययन र साराको यस्तो हट प्रस्तुती

click
मुम्बई । निर्देशक अनिल बालानीको आगामी चलचित्र इश्क क्लिकमा अध्ययन सुमन र सारा लारेनको रोमान्टिक केमेस्ट्री हेर्न पाइने भएको छ।

२२ जुलाईमा रिलिज हुने यो चलचित्रका केही तस्वीर सार्वजनिक भएका छन् । उक्त तस्वीरमा अध्ययन–सारा निकै हट र सेक्सी पोजमा देखिएका छन् ।

यो चलचित्रको ट्रेलर २३ जुनमा युट्युबमा रिलिज गरिएको थियो । जुन अहिलेसम्म दुई मिलियन बढीले हेरिसकेका छन् ।

स्मरणरहोस् सारा लारेनको यो पहिलो हिन्दी फिल्म भने होइन । उनले यसअघि चलचित्र मर्डर ३ मा काम गरिसकेकी छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: Jul 19, 2016

प्रतिक्रिया दिनुहोस्