Logo
७ बैशाख २०८१, शुक्रबार
(July 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वतन्त्रता दिवशबाटै छोरीलाई जन्मदिनको शुभकामना

OBAMA News

एजेन्सी, अमेरिका । राष्ट्रपति बाराक ओबामाले जुलाई ४ मा अमेरिकाको स्वतन्त्रता दिवसको औपचारिक समारोहमा सम्बोधन गर्दा अन्तमा भने, ‘आजकै दिन मेरा लागि एउटा अर्को महत्वपूर्ण काम पनि छ।’

उनले त्यति भने पछि आफ्नी जेठी छोरी मालियाको जन्म दिन पनि स्वतन्त्रता दिवसकै दिन परेको बताए । त्यसपछि उनले छोरीका लागि जन्मदिनको शुभकामना दिए ।

ओबामाले छोरीका लागि ‘ह्याप्पी बर्थ डे’ गीत गाएका थिए। उनले गीत गाएपछि उपस्थितले हुटिङ गरेका थिए।

प्रकाशित मिति: Jul 5, 2016

प्रतिक्रिया दिनुहोस्