Logo
७ बैशाख २०८१, शुक्रबार
(June 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोर्न स्टार सन्नी आज काठमाडौंमा

sanni
काठमाडौं, १३ असार । पोर्न स्टार एबं बलिउड अभिनेत्री सन्नी लियोन जिंक भोड्काको पार्टीमा सहभागी हुन काठमाडौं आएकी छन् । उनी जिंक भोड्काकी ब्रान्ड एम्बाडसर हुन् । उनले नेपाल आउनेबारे ट्विटरमा पूर्वजानकारी गराएकी थिइन्।

उनले जिंक भोड्काको ग्राहक योजना ‘सेल्फी विथ सन्नी’मा भाग लिनेछिन् । भोड्का खरिद गर्नेलाई सन्नी लियोनसँग सेल्फी खिच्ने अवसर दिने कम्पनीको ग्राहक योजना थियो । सन्नी तेस्रोपटक काठमाडौं आएकी हुन् ।

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्