Logo
४ बैशाख २०८१, मंगलबार
(June 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सेक्स प्राकृतिक चिज हो, श्रीमान् श्रीमती विच मात्र हुनु पर्छ’ – हट नायीका सपना

sapana

काठमाडौं । नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती एउटा नौलो कार्यक्रम “साझा भिजन” दर्शक ,पाठक, स्रोता सामु प्रत्येक महिनाको चार पटक पस्कदै आई रहेका छौ ।

आवाज बिहिनहरुको भिजन, मिडिया सम्म पहुँच नभएकाहरुको भिजन तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन यो हो कार्यक्रम “साझा भिजन” ।

यस कार्यक्रम मार्फत राजनीतिक परिवेश बाहेकका अन्य कुनै पनि क्षेत्रमा आबद्ध विभिन्न तह र तप्काको ब्यक्तिहरु सँग कुनै पनि बिधामा व्यक्तिगत परिचर्चामा केन्द्रित रहेर अन्तररङ्ग कुराकानी गर्ने गर्दछौ । उहाँहरुले समाजमा परिबर्तनका लागि गरेका कामहरु र आफ्नो लगाबलाइ केन्द्रित भई साझा भिजन मार्फत आफ्नो विचार पस्किने गर्दछौ ।

तपाइँ पनि आफ्नो भिजन प्रस्तुत गर्न चाहनु हुन्छ भने हामिलाइ सिधै यो ईमेल ([email protected]) मार्फत सम्पर्क गर्न सक्नु हुने छ ।

यस हप्ताको साझा भिजन कार्यक्रममा हामीले निम्त्याएका छौ, लामो समय देखि रङ्गीन दुनियामा जीवन यापन गर्दै आउनु भएकी बहु प्रतिभाका धनि हट मोडल / नायिका सपना लामिछानेलाई । माथि शिर्षकमा लेखिएको शब्द साच्चिकै सत्य घटनामा आधारित हुन् , कुराकानीको क्रममा उनै नायिका सपनाले बोलेकी भनाई हुन् जसको लागि तलको भिडियो पुराना हेर्नु पर्ने हुन्छ ।

आउनुहोस अब बाकि शब्दहरु सागर श्रेष्ठ र अतिथिसँगको भलाकुसारीमा बिस्तृतमा भिडियोमा हेर्नुहोस / सुन्नुहोस ।

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्